आजकाे माैसम

देशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद विभुति पाेखरेलकाे भनाइ छ ।

शुक्रबार राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ ।

 

Leave a comment

Your email address will not be published.