न्यूज़ीलैंड पुलिस ले पहिलो चोटी हिजाब भएको यूनिफॉर्म ल्याएको छ. यो यूनिफॉर्म सबै भन्दा पहिलो कांस्टेबल ज़ीना अली (Zeena Ali) ले लगाएको छ.
कांस्टेबल ज़ीना अली ले न्यूज़ीलैंड पुलिस संग मिलेर यो यूनिफॉर्म डिजाइन गरेको छ. ज़ीना अली ले एउटा एस्तो यूनिफॉर्म बनाउन लागेको सोच राखेकिथि जसले फंक्शनल को साथै उनको धर्म लाइ ख्याल राखोस.
न्यूज़ीलैंड पुलिस ले हिजाब लाइ पहिलो चोटी आधिकारिक यूनिफॉर्म को रुपमा इंट्रोड्यूस गरि सकेको छ. हिजाब ल्याउनु को मुख्य कारण धेरै भन्दा धेरै मुस्लिम महिला पुलिस मा भर्ति हुन् भनने अनुमान गरिएको छ.