बर्दिबास घटनाको बिरोधमा युवा संजालले गरे श्रधांजलि सभा तथा दिप प्रजवलन

१२ मंसिर, महोत्तरी। लैंगिक हिंसा बिरुद्धको अभियानमा महोत्तरीको दुइ छुटाछुट्टै स्थानमा युवा संजालले गरे श्रधांजलि सभा तथा दिप प्रजवलन ।
जिल्लाको गौशाला ना पा ५ स्थित त्रिभुवन माबीको गेटबाट सुरु भएको रयाली गौशाला बजारमा पुगी दिप
प्रजवलन गरि समापन भएको थियो संयोजक राजिव साहले जानकारी दिए । त्यस्तै बन्चौरीमा समेत दिप प्रजवलन गरिएको थियो ।

Leave a comment

Your email address will not be published.