सेयर बजार को कारोबार बढ्यो नेप्से आज २५७०.२५ मा बन्द भयो

११ चैत, काठमाडौं । आज सेयर बजार को कारोबार बढे संगै प्राय सबै कम्पनी को कारोबारमा हरियाली देखिएको छ |

सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दमलव ३० अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ६ अर्ब पनि पुग्न नसकेको सेयर कारोबार रकम बुधबार ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ पुगेको छ ।

 

फोटो- अनलाइन खबर

Leave a comment

Your email address will not be published.