कांग्रेसबाट बालकृष्ण खाँण ,ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रबाट जनार्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुसाल मन्त्री

कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बनेका छन्।

खाँणले गृह र कार्कीले न्याय, कानूनतथा संसदीय मामिला मन्त्रालयको जिम्मा पाएका छन्।

माओवादी केन्द्रबाट जनार्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुसाल मन्त्री बनेका छन्। शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रतिनिधिसभामा कांग्रेस प्रमुख सचेतक खाँण यसअघि रक्षा मन्त्री पनि बनेका थिए। यस्तै, कार्की यसअघि अर्थमन्त्री बनेका थिए।

Leave a comment

Your email address will not be published.