निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै ठाउँ नभएको स्पष्ट पारेका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका उनले समर्थकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई कुनै ठाउँ नभएको बताएका हुन् ।
उनले आत्मआलोचना गरे अन्य नेतालाई ठाउँ भएपनि
माधव नेपालको गल्ती कमजोरी स्वीकार गर्ने एमालेमा कुनै ठाउँ नरहेको प्रष्ट पारेका छन् ।