गित”म गित तिमी धुन”सार्बजनिक( भिडियो सहित)

निकै मीठो सुमधुर गित ” म गित तिमी धुन” सार्बजनिक भएको छ।

 गित १४ गते सार्बजनिक गरिने निर्देशक बिदुर नेपालीले टक नेपाल सङ्ग बताउनुभएको थियो। सोही अनुसार साउन १४ गते सार्बजनिक गरिएको हो।

 उक्त गितमा गायक बिएम चिरन राइको स्वर रहेको छ भने मनोज साङ्सोन राई ले सङ्गीत संयोजन गरेका छ्न । सार्वजनिक गीतमा पाशाङ तामाङको छायाँकन रहेको छ भने भिडियोलाई उनै पासाङ तामाङले नै सम्पादन गरेका छ्न।

 र निर्देशन भने बिदुर नेपालीको रहेको छ। उक्त भिडियोमा लोकप्रिय मोडल एलिशा राई ,हिमाल बि सि लगायत का कलाकारहरुको अभिनय देख्न सकिन्छ।

 भने उक्त गितले माया प्रेमको भाव देखाउन खोजेको छ। उक्त गीतको भिडियो Solti online tv Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

 

 

Leave a comment

Your email address will not be published.