एजेन्सी। युरोपेली मुलुक इटलीमा एउटा अनैठो घ’टना भएको छ । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती वि’रुद्ध अदालतमा मु’-द्दा हालेका छन्।
यदि उनको अभि’योग प्र’माणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जे’ल स’जाय हुने भएको छ।मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बे’वास्ता गरेको आरोपमा मु’-द्दा हालेका हुन्।
उनले आफ्नी श्रीमती विरु’-द्ध दिएको उ’जु’री’मा श्रीमतीले घर सफा नगरेर परिवारलाई अ-पहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दु-व्र्य’वहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ।
साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यव’हारका कारण आफू निकै फो’होर अव’स्थामा बस्न बाध्य भएको गुनासो गरेका छन्। आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहा’एर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ।
उनको अर्को आ’रो’प झनै ग’म्भी’र छ । आफू श्रीमतीसँग एउटै ओछ्यानमा सु’त्न नपाएको र सँगै सुत्न खोज्दा ला-त्ताले हिर्काएर घचेटे’को उनको गुनासो छ । यदि वा-दीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जे’ल स-जा’यँ हुनसक्ने का’नु’नी व्यवस्था रहेको छ।