हे भगवान के भयो एक्कासी पत्रकार अपिल त्रिपाठीलाइ? बिन्ती सक्दो सेयर गर्नुहोला।

श्रावण १९ काठमाडौं / चर्चित टेलिभिजन कार्यक्रमका गण्डकी छड्केका सञ्चालक अपिल त्रिपाठिको स्वास्थ्यमा एक्कासी समस्या आएपछी अस्पताल भर्ना गरिएको छ।

हिजो मात्र एउटा अपरेसन गरेका त्रिपाठिको स्वास्थ्य अहिले सुधारन्मुख भएको परिवार श्रोतले जनाएको छ।

मङ्गलबार दिउँसो उनको फेसबुक बाट एउटा फोटो सहितको जानकारी पोष्ट गरेपछी उनी बिरामी भएको कुरा थाहा भएको हो। उनको फेसबुकबाट गरिएको पोष्टको अन्त्यमा भनिएको छ: ”जानकारीको लागी अपिलको परिवार बाट पोष्ट गरिएको” यसको मतलब उनी आफै फोन चलाउन सक्ने अवस्थामा भने छैनन।

उनको अहिले जि एम सि हस्पिटलम उपचार भइरहेको छ। प्रथाना गरौँ अपिल त्रिपाठीलाइ छिटै सन्चो होस अनि आफ्नो पुरानै काममा फर्किएको देख्न पाइयोस।

उनको फेसबुकमा परिवारले गरेको पोष्ट जस्ताको त्यस्तै:
एक्कासी स्वास्थ्यमा समस्या आएपछी GMC अस्पताल भर्ना गरिएको छ |

हिजो एउटा अपरेशन समेत गरिएको छ | स्वास्थ्यमा सुधार आउने क्रम शुरु भएको छ | केही दिनको बसाइँ अस्पताल मै हुनेछ | ( जानकारीको लागी अपिलको परिवार बाट पोष्ट गरिएको )

Leave a comment

Your email address will not be published.