पार्वती बानियाँ को “मैले पो के गरु”ले चर्चा बटुल्दै( हेर्नुस् भिडियो)

काठमाडौं – लोक  तथा दोहोरी गितमा निकै रुचाइएको कलाकारहरु मध्ये बानियाँ पनि एकमा पर्छन।

पछिल्लो समयमा कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई रहनु भएको बानियाँ ले यो समयमा भने “मैले पो के गरु” गित सार्बजनिक गरेका छन्।

पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित गायीकाको नयाँ गित ” मैले पो के गरु “ सार्वजनिक भए संगै चर्चा बटुल्दै छ।

उक्त गितमा स्वर चर्चित गायक रेसम थापा,रामहरि भण्डारी पार्वती बानियाँ र लक्ष्मि दर्नाल को रहेको छ। साथै सोहि गीतमा रामहरि भण्डारी को लय रहेको छ भने। पार्वती बानियाँ नमक युट्युब च्यानल बाट सार्वजनिक भएको छ।

गीतको‌ म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठ ले गरौका छन् भने गायीका बानियाँ प्रदिप रोक्का र रिना थापा मगरको रहेको छ।

सोही गीतको छायांकन प्रकास खड्काले गरेको हुन भने रोसन धितालले सम्पादन गरेका छन्।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।…..

Leave a comment

Your email address will not be published.