लौकाको अदभूत औषधिय गुण यस्तो छ ल पढ्नुहोस्

सन्जिप तिम्सिना ।।मानिसहरु लौकाको , जुस पिउन मन पराउँदैनन् । लौकाको तरकारी पनि मन पराउदैन लौका पनि एक अचुक अौषधि हो स्वस्थ्य रहनका लागि नमिठो खानेकुरा खान आवश्यक हुन्छ । यस्तै, लौकाको स्वाद पनि निकै नमिठो हुन्छ ।

१. चाउरीपन कम गर्न लौकाको जुसमा भिटामिन सी हुन्छ । यसले समयभन्दा पहिले छाला बुढो हुनबाट बचाउँछ । भिटामिन सीले छालाका कोशिकाहरुलाई बुढो हुनबाट बचाउँछ ।

२. अनुहारलाई चमकदार बनाउन लौकामा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व पाइन्छ । यसले अनुहारमा प्राकृतिक रुपमा अनुहारमा चमक ल्याउँछ ।

३. आँखाका लागि आँखा आउने विभिन्न समस्याहरुबाट बच्न लौकाको जुस आँखामा लगाउन आवश्यक छ । यसले आँखामा शितलता प्रदान गर्छ ।

४. कपाल सेतो हुन र झर्नबाट रोक्न लौकाको जुसले कपाललाई उमेरभन्दा पहिले नै सेतो हुनबाट बचाउँछ । यसमा भिटामिन बी पाइन्छ जसले कपाललाई राम्रो बनाउँछ । लौकाको जुसले कपालको जरामा मालिस गर्दा कपाल झर्न कम हुन्छ ।

५.कालो दागधब्बा हटाउन लौकालाई क्लिजिङको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा भएको दागधब्बा, फोहोर सफा गर्छ । यसले अनुहारलाई डिटक्सिफाई गराउँछ । यसका धेरै अौषधिहरू छन् ,सन्जिप तिम्सिना ।।

Leave a comment

Your email address will not be published.