महिलासँग भुलेर पनि नसोध्नुस् यि ६ कुरा

महिला र पुरुषबीचको सम्ब’न्ध सदियौं देखि बहस र वि’वादको केन्द्रमा छ । महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुना’सो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्ब’न्ध रा’ख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने वि’ज्ञहरुले बताएका छन् ।

१. के म तिमीलाई चु’म्ब’न गर्न सक्छु ?
कहिल्यै पनि महिलालाई म चु’म्ब’न गर्न सक्छु ? भनेर सोध्नु हुँदैन । महिलाले चु’म्बन’को लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चु’म्ब’न पनि सोधेर गर्ने केटा उनीहरलाई बच्चा जस्तो लाग्छ ।

२. धन सम्पतिको धाक
महिलाहरुले सम्पतिको धा’क लगाउने र कुरा गर्दै गर्दै कार वा बाइकका विषय झिकेर रवा’फ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन् । उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुती र आत्म’विश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ मेरो बाइक देख्या छ भनेर कहिल्यै पनि नसोध्नुस् ।

३. के गर्ने कसो गर्ने
कुनै पनि स्त्रीसँग कतै घुम्न जानु भो वा बजारमा जानु भो भने कहिल्यै पनि के गर्ने कसो गर्ने भनेर नसोध्नुस् । अलिकति स्मार्ट बनेर यो गरौं त्यो गरौं भनेको महिलालाई मन पर्छ नकि सबै कुरा सोध्ने पुरुष ।

४. केटा साथीको बारेमा
कुनै पनि स्त्री’लाई उसले संगत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । नका’रात्मक टिप्प’णी पनि नगर्नुस् । यसले स्त्रीलाई इ’र्श्या वा शं’का गरेको अनु’भव हुन्छ जुन् सम्ब’न्धका लागि घातक हुन्छ ।

५. कारण र स्पष्टिकरण
यदि तपाइँकी स्त्रीले हिँजो तपाइँले पठाएको सन्दे’शको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबना’उनुस् । किन जवाफ नदिएको केहो भन्ने जस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाइँ उनीसँग सुरक्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।

६. यौ’न पा’र्टनर
कुनै पनि स्त्रीलाई कति जना पुरु’षसँग यौ’न सम्ब’न्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् । महिला’हरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदै’नन् नै उनीहरुलाई मन पनि पर्दैन

Leave a comment

Your email address will not be published.