रुपन्देही – रुपन्देहीमा घरको छतबाट आफ्नै शिशुको ह’त्या गरेको आरोपमा एक दम्पती प’क्रा’उ परेका छन्। रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको ह’त्या गरेको आ’रो’पमा प’क्रा’उ परेका हुन्।
गैडहवा—६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँ’टी रे’टेर ह’त्या गरेको प्रहरीले जनाएको छ।मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको ह’त्या गरेको स्वीकारेको र दुवै जनालाई हिरा’सतमा राखेर अनु’सन्धान गरिरहेको प्रहरी प्रव’क्ता सत्यनारायण थापाले जानकारी दिए ।
ह’त्याको कारण एकिन नभए पनि जग्गा सम्बन्धी वि’वादको कारणले परिवारमा दैनिक झग’डा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको थापाले बताए। घट’नामा संलग्न रहेका श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घट’नास्थलबाटै सोही दिन प्रहरीले प’क्राउ गरको थियो।