गायक तथा मोडल दुर्गेश थापाले नयाँ गित बहिष्कार असोज ८ गते शुक्रबार बजारमा ल्याउन लागेका छ्न। उक्त गितमा दुर्गेश थापाकै सब्द तथा संगीतमा रहेको छ।
दुर्गेश ले केही समय अगाडि तिज गित बिच्च बिच्चमा ४ मा प्रयोग भएको ख्यास्स पुतली शब्दले गित विवादमा परे पछी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले बहिष्कार गरेको थियो।उनको सदस्यता खारेज गरेको थियोे ।
दुर्गेशले केही समयअघि निकालेको गीत ‘बीच्च बीच्चमा ४’मा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दमा प्रतिष्ठानले आपत्ति जनाएको थियो । उक्त गीतका विषयमा प्रतिष्ठानले दुर्गेशलाई सचेत समेत गराएको थियो ।
उक्त गीत तीजको मर्मविपरीत रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानले शब्द फेरबदल गर्न आग्रह गर्दै पत्र काटेको थियो ।त्यही बहिष्कार शब्द लाई लिएर दुर्गेश ले गित बनाएका हुन।
उनले आज आफ्नो फेसबुक मा एउटा स्ट्याटस लेखी गित को पोस्टर सार्बजानिक गरेका छन। हेर्नुस् उनको स्ट्याटस जस्ताको तस्तै :…