नेकपा एमाले काे कैलालि-काठमाडाैं सम्पर्क मञ्च नेकपा एकिकृत समाजवादी मा समाहित भएकाे छ।अध्यक्ष प्रदिप साेब,सचिव रमेश बटाला
लगायत काे सिगाें कमिटि समाजवादी मा समाहित भएकाे हाे र अाज अार अार क्याम्पस मा भएकाे बिशेष कार्यकर्ता भेला बाट नंया
कमिटि पनि चयन गरेकाे छ जसकाे संयाेजक मा रमेश साेडारि, सह संयाेजक मा टाेटा चाैधरि, पुरन बिक र सचिव मा विराज धमाला चयन भएका छन।