मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरि गायक पुष्कर चौलागाईं ले लोक दोहोरी गित”धुपी सल्ला” बोलको गित बजार मा ल्याएका छ्न ।
यश अघि थुप्रै लोक गित संगीत बजारमा ल्याइसकेका गायक चौलागाईंको पहिलाको गित लाई जस्तै यो गितलाइ पनि दर्शकले मन पराउनेमा बिस्वस्त छन।
उक्त गितमा उनै गायक पुष्कर चौलागाईं,आर एन खतिवडा र गायिका गोमा कोइरालाको सुमधुर स्वर रहेको छ गीतमा पुष्कर चौलागाईंको शब्द तथा सङ्गीत रहेको छ। विष्णु तामाङले एरेन्ज गरेका छ्न।
सार्बजनिक गितमा पुष्कर चौलागाईं, कल्पना खनाल , दिनेश घोरासैनी,सम्झना सापकोटा लगायत कलाकार हरुको अभिनय लाई देख्न सकिन्छ भने अनिल जि सिको छायांकन रहेको भिडियोलाई पुस्कर चौलागाईंले नै निर्देशन गरेका छन।
भिडियो लाई सिमली मिडिया ले सम्पादन गरेको छभने भिडियो Puskar chaulagain Youtube च्यानलमा हेर्न सकिन्छ।
भिडियो हेर्नुस