चर्चित गायिका रचना रिमालको सुमधुर आवाजमा “जनम जनम म धोका दिन्न नि ” बोलको गित सार्बजनिक भएको छ ।
उक्त गितमा उनै गायिका रचना रिमाल र कमल विष्टको सुमधुर स्वर रहेको छ गीतमा गायक तथा सर्जक मदन थापाको शब्द तथा दर्पण यात्रीको सङ्गीत रहेको छ। उनै दर्पण यात्रीले एरेन्ज गरेका छ्न।
सार्बजनिक गितमा चर्चित मोडल गिता ढुंगाना, बिकास लकान्द्री , दिपेन्द्र सोनम लगायत कलाकार हरुको अभिनय लाई देख्न सकिन्छ भने दिपक गिरिको छायांकन रहेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन।
भिडियो लाई रोशन धितालले सम्पादन गरेका छन भने भिडियो Sargam sangam Entertainment Youtube च्यानलमा हेर्न सकिन्छ।
भिडियो हेर्नुस