काभ्रेमा बोलेरो दु’र्घट’ना प्रधानध्यापक कमल श्रेष्ठको मृ’त्यु

काभ्रेको भुम्लुमा बोलेरो दु’र्घ’टना हुँदा एक जनाको मृ ‘त्यु भएको छ । मृ’ त्यु हुनेमा बोलेरो चालक चौरिदेउरालि गाउँपालिका ४ का ४९ वर्षीय कमल श्रेष्ठ रहेका जिल्ला प्र ह री कार्यालयका प्र हरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान १ बजे मृ’ त्यु भएको हो । दोलालघाट हुँदै चौरिदेउरालितर्फ जाँदै गरेको बा २१ च ९२१० नंको बोलेरो भुम्लु गाउँपालिका ५ जामुने खोलामा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

कुखुराको दान बोकेर चौरिदेउरालितर्फ जाँदै गर्दै बोलेरो बुधबार राति करिब ९ बजे तिर दु’ र्घट ‘ना भएको हो । बोलेरोमा चाकल श्रेष्ठमात्र थिए । दु र्घट नाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्र ह रीले जनाएको छ ।

ग’म्भीर घाइते भएका उनको उपचारको क्रममा नि’ध’न भएको हो।उनि एक निकै इमान्दारी र सरल प्रधानाध्यापक थिए।सबैले इमान्दारी व्यक्ति गुमाउनु पर्यो भन्दै दुख व्यक्त गरेका छन।उनको नि’ध’नको खब’र यो बेला सामाजिक संजालभरि पोष्ट भएका छन।

Leave a comment

Your email address will not be published.