सिन्धुपाल्चोकको हेलम्बु ७ इचोकमा बस दु’र्घटना हुँदा एकको मृ’त्यु दर्जनौं घा’इते

सिन्धुपाल्चोकको हेलम्बु ७ इचोकमा यात्रुबाहक बस दु’र्घट’ना हुदा एक जनाको मृ’त्यु भएको छ भने दर्जन वढि घा’ईते भएका छन् ।

इचोक बाट काठमाडौको लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको बस दु’र्घ’टना हुदा हेलम्बु ३ पाल्चोककी ५५ बर्षिय महिला पासाङ तामाङको मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार ५ जना घा’इते भएकाहरुको उ’द्धार गरी धुलिखेल अस्पताल पठाईएको छ ।

मंगलबार मात्र अरनिको राजमार्गअन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रो बस चौतारा सागाचोकगढी नगरपालिका-११ पोखरेबेसीमा दु’र्घट’ना हुँदा एक जनाको मृ’त्यु भएको थियो ।

Leave a comment

Your email address will not be published.