अन्ततः जेठाजुले स्वि,कारे बुहारी र छोरी, जेठी श्रीमतीले पनि एकअर्का मिलेर बस्ने(भिडियो हेर्नुस)

संखुवासभा जिल्लाको सिलचुङ गाउपालिका ३ घर भएका नवराज राई ३ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा बिदेश मै रहेका छन । तर उनकी श्रीमतिले भने यता बच्चा जन्माईन ।

श्रीमान बिदेशमै रहेको बेला बच्चा जन्मिने भए पछि उनी साउन महिना तिरै संखुवासभा छोडेर काठमाडौ बस्दै आएकी छिन । अहिले गाउँमा जेठाजु बिरेन्द्र राईले नै उनलाई लिएर हि,डेको हो भन्ने हल्ला चलेको बिरेन्द्रकी श्रीमतिले बताएकी छिन ।

अहिले उनिहरु सबै काठमाडौमा भेटिएका छन । भेटमा बिरेन्द्रले भने बुहारिले जन्माएको बच्चा आफ्नो नभएको र आफुलाई आ,रोप लगाए जस्तो आफुले बुहारिलाई लिएर नहिडेको बताउदै आएका थिए ।

तर बुहारिले भने आफुहरुले बिबाह गरेको बता एकी छिन । साथै अहिले जन्मिएको बच्चा पनि बिरेन्द्र कै भएको उनले बताएकी छिन । तर बिरेन्द्र भने अस्विकार गर्दै आएका छ्न

धेरै दिनको उनिहरुको चर्चा परिचर्चा पछि निर्क्योल निस्किएको छ र बिरेन्द्रले पनि उक्त सन्तान आफ्नै रहेको स्विकारेका छन । बिरेन्द्र की जेठी श्रीमतीले पनि एकअर्का मिलेर बस्ने बताएकीछिन ।

जेठी श्रीमती मिलेर नै बस्ने कुरामा जोड दिइन तर श्रीमानले आफ्नो ख”राब बा”नी भने सुधार्नु पर्ने बताइन । निकै बुझ्ने रहिछिन जेठी श्रीमती चाहिँ ।

यसो भनिन उनले “आफ्नै श्रीमानलाइ का”नु नमा लगेर के गर्नु, मिलेर बस्ने हो हामी अब, कानुनमा लगेर मैले पनि उनको जीवन ब”र्बाद पार्नु भएन उ पनि अर्काकी छोरी हि बुझ्नुपर्यो नि मैले नि ।”

कान्छीपट्टिको छोरी नै चारमहिनाको भैसकिछिन । बिरेन्द्र भने अझै छोरि आफ्नै रहेको कुरा खुले र स्वीकार्न तयार देखिदैनन । आफुले बच्चा र आमा स्विकार्ने र उनिहरुलाइ पाल्ने कुरा पनि खुलाए उनले ।

Leave a comment

Your email address will not be published.