पन्जाबलाई हराउंदै दिल्ली चौंथो स्थानमा – WicketNepal

WicketNepal Staff, २०७९ जेष्ठ २, सोमबार २३:४५ पन्जाब किंग्सलाई १७ रनले पराजित गर्दै दिल्ली बैंगलोरलाई पछि पार्दै आईपीएल अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ। मुम्बई स्थित डीवाई पाटिल स्टेडियममा दिल्लीले दिएको १६० रनको लक्ष पछ्याएको पन्जाबले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षतिमा १४२ रन मात्र बनायो। प्रतियोगितामा पहिलो पटक दिल्लीले लगातार २ खेलमा… Continue reading पन्जाबलाई हराउंदै दिल्ली चौंथो स्थानमा – WicketNepal

युगान्डाद्वारा नेपाल पराजित, सिरिजमा अग्रता – WicketNepal

WicketNepal Staff, २०७९ जेष्ठ २, सोमबार १६:२१ युगान्डाको नेपाल भ्रमण अन्तर्गत पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा युगान्डा १२ रनले विजयी भएको छ । स्कोरकार्ड  टियु अन्तर्राष्ट्रिय मैदानमा युगान्डाले दिएको १०३ रनको लक्ष पछ्याएको नेपालले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षतिमा ९० रन मात्र बनायो । नेपालको लागि उपकप्तान इन्दु बर्माले… Continue reading युगान्डाद्वारा नेपाल पराजित, सिरिजमा अग्रता – WicketNepal

बलियो हुँदै नेपाली क्रिकेट – WicketNepal

WicketNepal Staff, २०७९ बैशाख ३१, शनिबार ०८:५२ प्रजित शाक्य जिम्बाब्वेको ‘ए’ टिमसँग टी–२० र एकदिवसीय तीन–तीन खेलको शृङ्खला खेल्ने घोषणा हुँदा नेपालले शृङ्खला जित्ने सम्भावना देख्ने शायद कमै थिए किनभने नेपालले पहिलो पटक अहिलेसम्मकै बलियो प्रतिस्पर्धीसँग शृङ्खला खेल्न लागेको थियो । जिम्बाब्वे टेस्ट मान्यताप्राप्त राष्ट्र हो । हुन त जिम्बाब्वेको दोस्रो दर्जाको टिम हुँदा यो… Continue reading बलियो हुँदै नेपाली क्रिकेट – WicketNepal

टोर्नाडोजको जितमा सिताको ब्याटिंग योगदान – WicketNepal

WicketNepal Staff, २०७९ बैशाख २९, बिहीबार २३:४७ युएईमा जारि फेयरब्रेक आमन्त्रण प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेटर सिता राना मगरले पाँचौ खेल खेल्ने क्रममा राम्रो प्रदर्शन गरेकी छिन्। आफ्नो टिम टोर्नाडोज वोमनलाई जित दिलाउने क्रममा सिताले बलिंगमा विकेटविहिन रहेता पनि ब्याटिंगमा अविजित १८ रन बनाएकी हुन्। खेलमा फाल्कन्सले दिएको १३९ रनको लक्ष्य टोर्नाडोजले १९.२ ओभरमा ३… Continue reading टोर्नाडोजको जितमा सिताको ब्याटिंग योगदान – WicketNepal

नामिबियासंग घरेलु टि-२० अन्तर्राष्ट्रिय सिरिजको लागि महिला क्रिकेट टोलीको घोषणा

WicketNepal Staff, २०७९ बैशाख २९, बिहीबार २३:२२ नेपाल क्रिकेट सघ (क्यान) ले युगान्डासँग आगामी जेठमा अयोजना गर्न लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले कप्तान रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा सीता रानामगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,… Continue reading नामिबियासंग घरेलु टि-२० अन्तर्राष्ट्रिय सिरिजको लागि महिला क्रिकेट टोलीको घोषणा

ब्याटिंग नचल्दा मुम्बईद्वारा चेन्नाई सहजै पराजित – WicketNepal

WicketNepal Staff, २०७९ बैशाख २९, बिहीबार २३:१७ चेन्नाई सुपर किंग्सलाई ५ विकटले पराजित गर्दै मुम्बई इन्डीएन्सले आईपीएलमा तेश्रो जित दर्ता गरेको छ। मुम्बई स्थित वानखेडे स्टेडियममा चेन्नाईले दिएको ९८ रनको सामान्य लक्ष्य मुम्बईले १४.५ ओभरमा ५ विकेट क्षतिमा भेटायो। लक्ष पछ्याउने क्रममा मुम्बईले ३३ रन बनाउदा ४ विकेट गुमायो। पाँचौ विकेटको लागि तिलक वर्माले ऋतिक शोकीनसंग… Continue reading ब्याटिंग नचल्दा मुम्बईद्वारा चेन्नाई सहजै पराजित – WicketNepal

नेपाललाई सिरिज – WicketNepal

WicketNepal Staff, २०७९ बैशाख २६, सोमबार २०:२८ पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा सोमबार भएको तेस्रो तथा सिरिजको अन्तिम खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो । नेपालले सिरिज २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा जिम्बावेलाई… Continue reading नेपाललाई सिरिज – WicketNepal

नेपालको शानदार पुनरागमन जित – WicketNepal

WicketNepal Staff, २०७९ बैशाख २४, शनिबार १५:०८ दोश्रो एकदिवसीयमा जिम्बाब्वे ए  लाई ९ विकेटले पराजित गर्दै नेपालले तिन खेलको एकदिवसीय सिरिज १-१ को बराबरी गरेको छ। टियु अन्तर्राष्ट्रिय मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११. ओभरमा १ विकेट क्षतिमा भेटायो। स्कोरकार्ड  लक्ष पछ्याउने क्रममा ओपनर सुनिल धमला र आसिफ शेखले ७९ रनको साझेदारी… Continue reading नेपालको शानदार पुनरागमन जित – WicketNepal

पब्लिक युथलाई ह्याट्रिक उपाधि – WicketNepal

WicketNepal Staff, २०७९ बैशाख २३, शुक्रबार १९:०० आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेश्रो पटक टियु बिबिए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई ( केसीएमआईटि )  १२ रनले पराजित गर्यो।  पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटिले पुरै… Continue reading पब्लिक युथलाई ह्याट्रिक उपाधि – WicketNepal

नेपाललाई ३ विकेटले हराउँदै जिम्बावे ‘ए’ को एकदिवसीय शृंखलामा अग्रता

Sakar Sedhain, २०७९ बैशाख २३, शुक्रबार १५:३२ घरेलु टोलि नेपाललाई ३ विकेटले पराजित गर्दै जिम्बावे ‘ए’ ले ३ खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता लिएको छ । यसअघि सम्पन्न ट्वान्टी-२० शृंखला भने १-१ को बराबरीमा टुंगिएको थियो । कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा १३७ रनको सामान्य लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ ले ७ विकेट… Continue reading नेपाललाई ३ विकेटले हराउँदै जिम्बावे ‘ए’ को एकदिवसीय शृंखलामा अग्रता