एक करोड भारुको गोरु,जसको वी’र्यबाट वार्षिक २४ लाख आम्दानी हुन्छ

एउटा गोरुको मूल्य कति होला ? ५ हजार? १० हजार ? या भनौँ ४० हजार रे ! गाउँघरमा यही मूल्यमा खरिदबिक्री हुँदै आएको छ । तर भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारुमा बिक्री भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेलामा उक्त साँढे बिक्री भएको हो।… Continue reading एक करोड भारुको गोरु,जसको वी’र्यबाट वार्षिक २४ लाख आम्दानी हुन्छ

सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा– चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

एजेन्सी न्युयोर्क, १० कात्तिक अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् । हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुव्र्यबहार गरेको बताएकी हुन् । सोफामा आफूसँग टाँसिएर सिनेटरले चुम्बन गर्न खोजेको र आफू… Continue reading सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा– चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

अफगानिस्तानलाई चीनले ५० लाख डलर सहयोग गर्ने

चीनले अफगानिस्तानलाई थप ५० लाख डलर बराबरको मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारको राजधानी दोहामा तालिवानसँगको उच्चस्तरीय छलफलपछि चीनका विदेशमन्त्री वाङ लीले सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । चीनले यसअघि अफगानिस्तानलाई १० लाख डलर सहयोग गरिसकेको छ । तालिवान प्रवत्ता जाबिहुल्ला मुजाहिदले चीनले प्रदान गरेको सहयोग औषधी, खाद्यन्नलगायतका अत्यावेश्यक क्षेत्रमा परिचालन… Continue reading अफगानिस्तानलाई चीनले ५० लाख डलर सहयोग गर्ने

तालिवानले १३ सर्वसाधारणको हत्या गरेः एम्नेस्टी

एजेन्सी । तालिवानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिवानले उनीहरुको हत्या गरेको अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि छन् । ३० अगस्टमा करिब ३०० तालिवान लडाकु खिद्र जिल्ला प्रवेश गरी अफगान नेसनल सेक्युरिटी फोर्स (एएनएसएफ) का पूर्व सदस्यको हत्या गरेका थिए ।… Continue reading तालिवानले १३ सर्वसाधारणको हत्या गरेः एम्नेस्टी

प्रेमीले आफ्नी प्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन गए

एजेन्सी प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ। अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ। प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने आशंका गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका थिए। तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी… Continue reading प्रेमीले आफ्नी प्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन गए

अफगानिस्तानबाट १२७ जना नेपालीहरु कतारको दोहाबाट कुबेत हुँदै काठमाडौं आइपुगे

अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको हो ।उनीहरुलाई… Continue reading अफगानिस्तानबाट १२७ जना नेपालीहरु कतारको दोहाबाट कुबेत हुँदै काठमाडौं आइपुगे

तालिवानले राष्ट्रपति भवन छिरेर थकाइ मारे,राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर खिचे

एजेन्सी । तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो । वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति अशरफ गानीले देश छाडेपछि गानी देश छाडेर विदेश भागेका थिए । राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति कार्यालयमा छिरेका हुन् । अफगानिस्तानको… Continue reading तालिवानले राष्ट्रपति भवन छिरेर थकाइ मारे,राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर खिचे

डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा… Continue reading डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने

चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन

दर्जनौ फिल्म र टेलिफिल्ममा अभिनय गरेका अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उपचारक्रममा निधन भएको हो । उनी लामो समयदेखि किड्नीको समस्याबाट पीडित थिए । चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिए । मल्टिपल अर्गन फेलियरका कारण उनको निधन भएको बताउँदै पण्डितले… Continue reading चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन

आजदेखि नेपालमा चल्दैन यस्ता मोबाईल फोन

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस) लागू गर्दैछ। विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने दर्ता नगरिएका मोबाइललाज्ञ अवैध भनिएको छ । र त्यस्ता सेटलाई… Continue reading आजदेखि नेपालमा चल्दैन यस्ता मोबाईल फोन