चर्चामा आउनका लागि आफ्नो अङ्ग प्रदर्शन गर्दिन – मोडल सारिका पराजुली

काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा जन्मनु भएको मोडेल सारिका पराजुली आजा भोलि निकै ब्यस्त देखिन्छिन। विश्व भरी फैलिएको कोरोना भाइरसको महामारी दोस्रो चरणमा प्रवेश गरेपनी नयाँ नया गितहरु बजार मा ल्याएर आफ्नो दर्शक श्रोताहरुलाई मनोरञ्जन दिदै म्युजिक भिडियोमा अभिनय गर्दै आउनु भएको छ। अभिनय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने सोच राखेकी मोडल सारिका पराजुली का अगाडि थुप्रै गित हरु बजार मा… Continue reading चर्चामा आउनका लागि आफ्नो अङ्ग प्रदर्शन गर्दिन – मोडल सारिका पराजुली

अब आजबाट ब्लुबुक नवीकरण अनलाइन बाटैगर्न सकिने,कहाँ र कसरी गर्ने पूरा विवरण सहित

आजदेखि अनलाइनबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय वा अन्य सेवा कार्यालयका सेवाहरू अब यही प्रणालीमार्फत अनलाइनमै उपलब्ध हुनेछन् । प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री… Continue reading अब आजबाट ब्लुबुक नवीकरण अनलाइन बाटैगर्न सकिने,कहाँ र कसरी गर्ने पूरा विवरण सहित

आजदेखि नेपालमा चल्दैन यस्ता मोबाईल फोन

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस) लागू गर्दैछ। विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने दर्ता नगरिएका मोबाइललाज्ञ अवैध भनिएको छ । र त्यस्ता सेटलाई… Continue reading आजदेखि नेपालमा चल्दैन यस्ता मोबाईल फोन

जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । र, जनतालाई पनि विश्वासमा लिन आग्रह गरेका छन् । भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध जनाएको छ र, तत्काल कूटनीतिक वार्ता गर्न चाहेको छ । त्यस विषयमा  प्रधानमन्त्री… Continue reading जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित

राजविराज, चैत २४ । कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको हो । स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताए । सप्तरीको… Continue reading व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित

विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

काठमाण्डौं, चैत २४ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्न थालेपछि इक्यानले त्यस्ता विद्यार्थीलाई… Continue reading विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

कोरोना भाइरसको जोखिममा सुदूरपश्चिम प्रदेश

s~rgk'/, !) r}t M;/sf/n] Ps ;ftfsf nflu ;Ldf gfsfdf cfjfudg aGb u/]kl5 ;f]daf/ laxfg u88frf}sL gfsf vl6Psf ;'/IffsdL{x? . t:jL/ M z]/axfb'/ l;+x÷/f;;

कञ्चनपुर, चैत २४ । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम… Continue reading कोरोना भाइरसको जोखिममा सुदूरपश्चिम प्रदेश

कोरोना भाइरसको संक्रमणबाट बच्न दीपावली

जनकपुरधाम, चैत २३ । कोरोना भाइरस विरुद्ध लड़न सम्पूर्ण जनता एक रहेको भन्दै जनकपुरधाममा आज साँझ दियो बाली दीपावली मनाईएको छ ।विश्व कोरोना भाइरस संक्रमणबाट जुधिरहेको बेला एकताबद्ध भई लड़नका लागि तयार रहेको सन्देश दिनका लागि जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरुमा दियो बाली दीपावली मनाईएको हो । कोरोना भाइरस अर्थात् कोभीड़ १९ बाट अहिलेसम्म लगभग… Continue reading कोरोना भाइरसको संक्रमणबाट बच्न दीपावली

विज्ञ समुहले प्रदेश सरकारलाई प्रतिवेदन बुझायो

जनकपुरधाम, चैत २३ गते । प्रदेश दुईको सरकारले कोरोनाको संक्रमण फैलिन नदिन निति निर्माणका लागि गठन गरेको विज्ञहरुको समूहले सुझाव सरकारलाई बुझाए । सरकारले सुझाव दिन तथा निति निर्माणका लागि जिम्मा दिएको दुई दिन पछि विज्ञहरुको समूहले सुझाव प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाए। विज्ञहरुले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन… Continue reading विज्ञ समुहले प्रदेश सरकारलाई प्रतिवेदन बुझायो

कोभिड -१९ को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह

जनकपुरधाम, चैत २३ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड -१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गर्नुभए । उनले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताए । मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस… Continue reading कोभिड -१९ को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह