आमिन राईन-जनकपुरधाम : बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादवले बहुरुपियाहरुवाट सचेत रहन अपिल गर्नु भएको छ । बौद्धिक पेशाकर्मी महासंघ धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष यादवले मधेश जनविद्रोह लगायतका पहिचानवादी आन्दोलनहरुवाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्न बहुरुपियाहरु विभिन्न भेषमा मधेशमा परिचालित भएको भन्दै त्यस्ता बहुरुपियाहरु वाट सचेत हुनु पर्ने बताउनु भयो ।… Continue reading बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादवद्वारा बहुरूपिया बाट सचेत रहन अपील
Category: थप
गायक सन्तोष परियारले रातो स्याउ -२` मिर्मिरे कान्छी ´ल्याउदै
काठमाडौ-मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गीत संगीत क्षेत्रको संरक्षण र प्रबर्द्धनका लागि जुटिरहेका लोकप्रिय गायक सन्तोष परियार ले अर्को नया काठे लोक दोहोरी गित” मिर्मिरे कान्छि” बोलको गित बजार मा ल्याउने भएका छन । गायक परियारले विभिन्न गित संगीतहरु बजारमा ल्याउने क्रममा पछिल्लो समय निकै चर्चा पाएको दर्शकको… Continue reading गायक सन्तोष परियारले रातो स्याउ -२` मिर्मिरे कान्छी ´ल्याउदै
आमाको माया -सविन तिम्सिना
आमाको माया सबैभन्दा मीठाे हुन्छ अामाले दिने माया अामाबाटै पाएका छाै जीवनरूपी काया । सुख मील्छ हामीलाई अामाकाे नै मायामा दु:ख कष्ट टाढा भाग्छ अामाकाे नै छायामा । सन्तानकाे खुसी देखि अामा दङ्ग पर्छिन् सकेसम्म हामाे पाेल्टा अार्शिवादले भर्छिन । अामालाई खुसि पार्न रामाे काम गराैं सुखै सुखकाे माला गासि उनकाे पाेल्टा भराैं । काेहि… Continue reading आमाको माया -सविन तिम्सिना
मादक पदार्थ सेवन गरी मामाकी पाँच महिने छोरीको गरे हत्या
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ। जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा… Continue reading मादक पदार्थ सेवन गरी मामाकी पाँच महिने छोरीको गरे हत्या
चितवनमा मृत भेटिएका धादिङका सैनिकलाइ सहकर्मीले नै गोलि हानी हत्या गरेको पुष्टि
चितवनको भरतपुर महानगरपालिका १७ मानचोकस्थित सिमलडाँडामा बिहीबार मृत भेटिएका नेपाली सेनाका जवान भरत गुरुङलाई सँगै कार्यरत सैनिक जवानले गोली हानी हत्या गरेको पुष्टि भएको छ । धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण शिवपुरीमा कार्यरत ३६ वर्षीय गुरूङलाई सोही गणमा कार्यरत सिपाही गंगाधर ढकालले गोली हानेर हत्या गरेको चितवन प्रहरीले जनाएको छ… Continue reading चितवनमा मृत भेटिएका धादिङका सैनिकलाइ सहकर्मीले नै गोलि हानी हत्या गरेको पुष्टि
ज्वाला संग्रौला तारेखमा र उनका श्रीमान् १ लाख धरौटीमा छुटे
ज्वाला संग्रौलासहित तीन जनालाई साधारण तारेखमा र उनका श्रीमानलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अभियन्ता दाबी गर्ने ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्कालाई मंगलबार साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको हो । ज्वालाका श्रीमान् हिमाल उपाध्याय भनिने हिमालप्रसाद उपाध्यायलाई भने १ लाख धरौटी… Continue reading ज्वाला संग्रौला तारेखमा र उनका श्रीमान् १ लाख धरौटीमा छुटे
पहिचानमा आधारित सङ्घीयताले मात्रै सामाजिक स्थिरता ल्याउँछ : नेता श्रेष्ठ
नेपालको बहुसाँस्कृतिक समाजलाई सम्बोधन गर्दै पहिचानमा आधारित सङ्घीयताले मात्रै सामाजिक स्थिरता ल्याउने जनता समाजवादी पार्टीका केन्द्रीय नेता राजेन्द्र श्रेष्ठले बताएका छन् । उनले सामाजिक साँस्कृतिक अन्तरिविरोधको अन्त्य गर्न सङ्घीयता प्रयोग गर्नुपर्ने उल्लेख गरेका छन् । शनिबार पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको भर्चुअल संवादको चौथो श्रङ्खलामा बोल्दै सात प्रदेशको संरचना प्रशासनिक सङ्घीयता मात्रै रहेको आरोप… Continue reading पहिचानमा आधारित सङ्घीयताले मात्रै सामाजिक स्थिरता ल्याउँछ : नेता श्रेष्ठ
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द
शुक्रवारदेखि आइतवारसम्म प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । वायु प्रदुषणले गर्दा भिजिलिविटी कम भएर शुक्रवारदेखि आइतवारसम्म आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएका छन् । शुक्रवार, शनिवार र आइतवाररसम्म देशभरि नै विकसित भएको वायु प्रदुषणका कारण आन्तरिकतर्फ शुक्रवार २४, शनिवार ५६ र आइतवार बेलुका ६ बजेसम्म… Continue reading वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द
होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड
महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको जनाएको छ । दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै… Continue reading होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड
आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित
कृष्णनगर,कपिलवस्तु चैत्र ११, लामो समय देखि नेपालमा मुस्लिम समुदायले बसोबास गरेको लामो इतिहास , रहेको छ । मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति, भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी गणित लगायत का बिषयहरु मा शिक्षा दिदै आएका र… Continue reading आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित