काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प

काठमाडौँ – राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री… Continue reading काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प

नेपाल र सशस्त्र प्रहरिले बढेको राशन भत्ता साउन देखि पाउने, हेर्नुस कुन जिल्लामा कति पाउने

नयाँ आर्थिक वर्षबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता वृद्धि भएको छ । बजेटमार्फत सरकारले दुवै निकायको रासन भत्ता १५ प्रतिशतले वृद्धि गरेको हो । ०७२ माघयता पहिलोपटक प्रहरीको रासन भत्ता वृद्धि भएको हो । दुवै संगठनले मूल्यवृद्धिअनुसार ४० प्रतिशत रासन भत्ता वृद्धिको प्रस्ताव गृह मन्त्रालयमा गरेका थिए । तर, सरकारले १५ प्रतिशत मात्रै वृद्धि गरेको… Continue reading नेपाल र सशस्त्र प्रहरिले बढेको राशन भत्ता साउन देखि पाउने, हेर्नुस कुन जिल्लामा कति पाउने

काठमाडौंमा जोर-बिजोर प्रणालीमा बस चल्नेबारे यस्तो भयाे निर्णय !

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा विस्तारै खुकुलो हुँदै गएको छ । गत सातादेखि विभिन्न कार्यालय, पसलहरुसँगै प्राइभेट गाडीहरु जोरबिजोरमा सञ्चालनमा आइसकेका छन् । यसबीच उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ । यद्यपि, गाडी सञ्चालन हुने दिने या नदिने भन्नेबारे… Continue reading काठमाडौंमा जोर-बिजोर प्रणालीमा बस चल्नेबारे यस्तो भयाे निर्णय !

देशभरका विद्यालय आजबाट चार दिन बन्द

काठमाडौं, १७ चैत्र । आजबाट चार दिनसम्म देशभरका विद्यालयहरु बन्द छन् । वायु प्रदूषणका कारण मङ्गलबारबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षा मन्त्रालयले हिजो विज्ञप्तिमार्फत् मन्त्रीस्तरीय निर्णयबाट विद्यालय चार दिन बन्द गर्ने निर्णयबारे जानकारी गराएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विद्यालय बन्दको निर्णय गरेका हुन्… Continue reading देशभरका विद्यालय आजबाट चार दिन बन्द

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

lqe'jg cGt/f{li6«o ljdfg:yncufl8sf] 6ØfS;L kflsª{ :yfgfGt/0f ul/Pkl5 b]lvPsf] ;'Gb/ b[Zo . klxnf le8ef8 x'g] of] If]qdf ca cfsif{s aFu}rf agfpg] ljdfg:ynsf] of]hgf 5 . t:jL/ M l;aL clwsf/L, sf7df8f}F+, /f;;

शुक्रवारदेखि आइतवारसम्म प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । वायु प्रदुषणले गर्दा भिजिलिविटी कम भएर शुक्रवारदेखि आइतवारसम्म आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएका छन् । शुक्रवार, शनिवार र आइतवाररसम्म देशभरि नै विकसित भएको वायु प्रदुषणका कारण आन्तरिकतर्फ शुक्रवार २४, शनिवार ५६ र आइतवार बेलुका ६ बजेसम्म… Continue reading वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित

कृष्णनगर,कपिलवस्तु चैत्र ११, लामो समय देखि नेपालमा मुस्लिम समुदायले बसोबास गरेको लामो इतिहास , रहेको छ । मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति, भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी गणित लगायत का बिषयहरु मा शिक्षा दिदै आएका र… Continue reading आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित

क्वारेन्टिन र आइसोलेसन तयार राख्‍न गृह मन्त्रालयको निर्देशन

बुधवार ११, चैत्र २०७७   काठमाण्डौ सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट… Continue reading क्वारेन्टिन र आइसोलेसन तयार राख्‍न गृह मन्त्रालयको निर्देशन

माधव नेपाललाई एमालेको प्रश्न – ‘प्रचण्डलाई निरन्तर किन भेटेको?’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली समूहको र नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका माधवकुमार नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधिएको पत्रमा प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको कारण के हो भनि लिखितरुपमा स्पष्टीकरण माग गरेका हुन् । नेकपाको विधानविपरीत सडक तथा अनधिकृत स्थानमा बसी अनधिकृत र कानुनविपरीत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाटै… Continue reading माधव नेपाललाई एमालेको प्रश्न – ‘प्रचण्डलाई निरन्तर किन भेटेको?’

सिरिया युद्ध: भुक्तभोगीको हृदयविदारक अनुभव – ‘यो हो स्वतन्त्रताको निम्ति हामीले तिर्नुपरेको मूल्य’

सिरियामा भएको १० वर्ष लामो युद्धले देशलाई तहसनहस पारेको छ। दशौँ हजार मानिस मारिएको र लाखौँ विस्थापित भएको बताइन्छ। यो घर छाड्न बाध्य भएका र भागेर विदेश गएकाहरू त्यस्तै केहीको कथा हो। यसमा उनीहरूमाथि युद्धले पारेको प्रभावको बयान छन्। घयाथ अबु अहमद, ३०, स्वतन्त्र पत्रकार मेरो गृह नगर डराय्यामा प्रदर्शन सुरु हुँदा म विद्यार्थी थिएँ।… Continue reading सिरिया युद्ध: भुक्तभोगीको हृदयविदारक अनुभव – ‘यो हो स्वतन्त्रताको निम्ति हामीले तिर्नुपरेको मूल्य’

अन्तर्राष्ट्रिय सेटिङ गरेर एमाले र माओवादी ब्युँतियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय र अन्तर्राष्ट्रिय ‘सेटिङ’ गरेर एमाले र माओवादी ब्युँतिएको टप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रचण्डले पुनः दुईवटा पार्टी भएपछि आफूले ओलीलाई धन्यवाद दिएको पनि बताए। उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय के–के सेटिङ… Continue reading अन्तर्राष्ट्रिय सेटिङ गरेर एमाले र माओवादी ब्युँतियो : प्रचण्ड