ए तिमी त महिनावारी भइछौ-अंशु भण्डारी

महिनाको ४ दिन महिलाहरुले खप्नु पर्ने पीडा ,पेट दुख्दा र रजश्वला हुँदा सहनु पर्ने पीडा जुन शब्दमा बयान गर्न सकिँदैन र यही बेला सहनुपर्ने अपहेलना । ए आज त तिमी महिनावारी भइछौ भान्सा मा न आऊ !! ए आज त तिमी महिनावारी भइछौ मन्दिरमा नआउ !! ए आज त तिमी महिनावारी भइछौ बाबा लाई छुन… Continue reading ए तिमी त महिनावारी भइछौ-अंशु भण्डारी

काेभिडले विद्यार्थिमा पारेकाे प्रत्यक्ष असर र नियन्त्रण

परिचय – हाल विश्वपि फैलिएको नयाँ काेराेना भाइरसकाे सङ्कर्मणबाट लागेको राेगलाई विश्व स्वास्थ्य सङ्गगठनले काेभिड 19 काे नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घाेषणा गरिएको छ। काेराेना भाइरस श्वासप्रश्वासकाे माध्यमबाट सर्ने राेग हाे। याे सङ्क्रमित व्यक्तिले खाेक्दा वा हाच्छयुँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाकाे माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।याे जनावरबाट सर्ने… Continue reading काेभिडले विद्यार्थिमा पारेकाे प्रत्यक्ष असर र नियन्त्रण

हामी देशको कर्णधार हौ हामीले नै स्वदेशमा केही गर्नुपर्छ -बिष्णु गोराथोकी

म एक निम्न आयश्राेत भएको गरिब परिवारकाे एक सदस्य । घरमा याे अवस्था हुदाँ हुँदै पनि मेरो भविष्यको लागि छाेराले नेपालमै केही गर्ला, अर्काकाे देश खाडीमा गएर अरुकाे गुलाम गर्न नपराेस भन्ने ठूलो आसा मनभरि राखेर आफ्ना रहरहरुलाई त्यो वैदेशिक खाडिमुलुकमा पसिनाले इच्छा,रहर र चाहनालाई पुछ्दै दिन रात नभनि मलाई याे अवस्था सम्म ल्याउनु भएको… Continue reading हामी देशको कर्णधार हौ हामीले नै स्वदेशमा केही गर्नुपर्छ -बिष्णु गोराथोकी

धन ठूलो कि मन,तपाई के भन्नुहुन्छ ? यो पढ्नुहोस् अनि थाहा हुन्छ

सन्जिप तिम्सिना-धनले एउटै कोखका दाजुभाईलाई पनि अलग बनाइदिन्छ । त्यही कारण हाम्रो समाजमा उखान चलेको छ, ‘धनको मुख कालो । सानै उमेरदेखि हामीलाई भनियो कि, धन भनेको ठूलो कुरो होइन । तर, जब हामी व्यवहारिक जीवनमा प्रवेश गर्‍यौ, हामीलाई धनको खाँचो पर्‍यो । धन अर्थात समृद्धि : हाम्रो पूर्विय संस्कार अनुसार बर्षभरमा विभिन्न चाडपर्व मनाउँछौ,… Continue reading धन ठूलो कि मन,तपाई के भन्नुहुन्छ ? यो पढ्नुहोस् अनि थाहा हुन्छ

यी हुन् पुरुषका पाँच अंग जुन देख्दा महिलाहरु भुतुक़्कै हुन्छन

यदि तपाई पुरुष हुनुहुन्छ र कुनै महिलालाई आफुतर्फ आकर्षित गर्न चाहनुहुन्छ भने आफ्ना शरीरका केही अंगहरुको भरपूर प्रयोग गर्न सक्नुहुन्छ । मनोविज्ञान चिकित्साले पुरुषका विशेष ५ अंगहरुमा महिलाहरु बढी आकर्षित हुने बताउँछ । चौडा छातीले शरीरलाई पुष्ठ र बलियो देखाउँछ । यस्ता कद काठी भएका पुरुषहरुप्रति महिलाहरु विशेष आर्कषित हुन्छन् । जुन पुरुषको छाती चौडा हुन्छ… Continue reading यी हुन् पुरुषका पाँच अंग जुन देख्दा महिलाहरु भुतुक़्कै हुन्छन

काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प

काठमाडौँ – राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री… Continue reading काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प

अब प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : भीम रावल

मंगलबार १० ,चैत २०७७  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् । माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन… Continue reading अब प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : भीम रावल

अमाननीय राष्ट्रपति , बलात्कारी सरकार

३० असोज, काठमाडौं । पिडाले छटपटिएर मुर्छित बनेकी एक रक्ताम्य बालिका जसको कलिला उमेरले भर्खर नै केही सिक्दै थिए,उनका इन्द्रियहरुले भोलि देशका निम्ति के गर्ने,के बन्ने भन्दै बार्तालाप गर्दै थिए तर अचानक जिवनमा प्रलय आयो केही नरपिसाचहरुले उनको जिबन नरक नै बनाए ….! जब उनि मुर्छित भई “ यो त मरि ” भन्दै छोडेर गए… Continue reading अमाननीय राष्ट्रपति , बलात्कारी सरकार

जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । र, जनतालाई पनि विश्वासमा लिन आग्रह गरेका छन् । भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध जनाएको छ र, तत्काल कूटनीतिक वार्ता गर्न चाहेको छ । त्यस विषयमा  प्रधानमन्त्री… Continue reading जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं : सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यसैगरी नेपाल राष्ट्र बैकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । लगानि वोर्डका कार्यकारि प्रमुख रहेका अधिकारी हालका अर्थमन्त्री युवराज खतिवडा नेपाल राष्ट्र बैकको गभर्नर रहेका… Continue reading लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय