केपी ओलीलाई जिताउन ११ महिनाको छोरो बोकेर डोल्पाबाट आएकी यी प्रतिनिधिको दु’खदायी क’था

सौराहा- ११ महिनाको छोरी काखमा च्यापेर डोल्पाबाट नेपालगञ्ज हुँदै सौराहा आइपुगेकी छन् ३१ वर्षीया सबिताकुमारी रोकाया। उनी १० वर्ष भयो एमालेमा लागेकी। अध्यक्ष केपी ओलीले देशको मुहार फेर्छन् भन्नेमा विश्वास राख्छिन्। डोल्पा मोडकेच्चुलाकी उनी स्थानीय पालिकाको उपाध्यक्ष पनि हुन्। ‘गाह्रोसाह्रो अवस्था जे भए पनि महाधिवेशनमा सहभागी हुन आइपुगेकी छु,’ यी महाधिवेशन प्रतिनिधिले देशसञ्चारसँग भनिन्। उनले… Continue reading केपी ओलीलाई जिताउन ११ महिनाको छोरो बोकेर डोल्पाबाट आएकी यी प्रतिनिधिको दु’खदायी क’था

सिन्धुपाल्चोकबाट १९ वर्षे करिना बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि

मंसिर १३ मेलम्ची । करिना पूरी १९ बर्षको कलिलो उमेरमै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत भएको निर्वाचनमा उनी महिला खुलातर्फबाट(४०९ मतसहित) महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचित सबै भन्दा कम उमेरकी महाधिवेशन प्रतिनिधि हुन् । यसअघि सोलुखुम्बुबाट २१ वर्षकी पूजा फुयाँल महाधिवेशन… Continue reading सिन्धुपाल्चोकबाट १९ वर्षे करिना बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि

आधुनिकमा युग,अनुकुल सैद्धान्तिक वैचारिक, गतिशिलको लागि आफ्नो उम्मेदवारी : ज्ञानल थापा

मंसिर १० काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट केंद्रीय महाधिवेशन प्रतिनिधी खुल्ला तर्फमा ज्ञानल थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । आधुनिक युग अनुकुल सैद्धान्तिक वैचारिक, ईमान्दारीता र निष्ठाको गतिशिल संगठन निर्माण गर्न सही र योग्य युवा नेतृत्वको लागि आफ्नो उमेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । साथै उहाँ… Continue reading आधुनिकमा युग,अनुकुल सैद्धान्तिक वैचारिक, गतिशिलको लागि आफ्नो उम्मेदवारी : ज्ञानल थापा

केन्द्रीय प्रतिनिधिले सिन्धुपाल्चोक जान नमानेपछि कांग्रेस जिल्ला अधिवेशन अनिश्चित

मंसिर १ काठमाडौं नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा, गाउँरनगर, क्षेत्र र जिल्लाको अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय प्रतिनिधिले सिन्धुपाल्चोक जानै नमानेपछि अधिवेशन अनिश्चित बनेको हो । २ वडामा विवाद भएको वडा अधिवेशनका लागि जिल्ला कार्यसमितिले हिजो ९मंगलबार० का लागि मिति तोकेको थियो । तर हिजो पनि बाँकी वडामा समेत अधिवेशन हुन सकेन । हिजो वडामा… Continue reading केन्द्रीय प्रतिनिधिले सिन्धुपाल्चोक जान नमानेपछि कांग्रेस जिल्ला अधिवेशन अनिश्चित

अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक रहेको छ- प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साह

जनकपुरधाम, २९ कात्तिक । प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले साइकल वितरणसम्बन्धी प्रसंगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष भन्दै पूर्वधारणा र दुराग्रह अभिव्यक्त हुनेगरी मातहतका तर अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक रहेको बताएका छन् । प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा प्रारम्भिक चरणको अनुसन्धानबाट… Continue reading अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक रहेको छ- प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साह

विप्लव द्वारा नेपाल बन्दको आ’क्रा’मक तयारी!!

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आ’क्रा’मक तयारी गरेको छ । उसले बन्द अवज्ञा गर्नेविरुद्ध बल प्रयोग गर्ने रणनीति समेत बनाएको बुझिएको छ । पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्य’वृद्धि गरेको वि’रो’धमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द घोषणा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक आव्हान गरिएको हो । यसकारण… Continue reading विप्लव द्वारा नेपाल बन्दको आ’क्रा’मक तयारी!!

भोलि विप्लव समुहले नेपाल बन्द ठप्प पार्ने (विज्ञप्तीसहित)

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित नेपाल बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायत सबैलाई आह्वान गरेको छ । पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धिको बिरोधमा भोलि नेपाल बन्द घोषणा गरिएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनले भोलि सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघसंस्थालाई सहयोग गरिदिन आग्रह गरेका छन् । विभागद्वारा जारी पत्रमा… Continue reading भोलि विप्लव समुहले नेपाल बन्द ठप्प पार्ने (विज्ञप्तीसहित)

‘नेपाल बन्द’ गरेर सहयोग गर्न यातायात व्यवसायी लगायतलाई विप्लव समूहको आह्वान (पत्र सहित)

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द गरेर घोषित कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायतलाई आह्वान गरेको छ।पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ। केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले विभिन्न पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्थालगायत सम्बन्धित क्षेत्रका सम्पूर्ण पक्षलाई बन्द सफल पार्न… Continue reading ‘नेपाल बन्द’ गरेर सहयोग गर्न यातायात व्यवसायी लगायतलाई विप्लव समूहको आह्वान (पत्र सहित)

जंगली जनावरकाे डरले सर्‍याे एमालेको १०औँ महाधिवेशन बन्दसत्र स्थल

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ । बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । बाघमारा चौरमा जंगली जनावरले आक्रमण गर्न सक्ने खतरा रहेकोले सुरक्षाको लागि स्थान परिर्वतन… Continue reading जंगली जनावरकाे डरले सर्‍याे एमालेको १०औँ महाधिवेशन बन्दसत्र स्थल

यस्तो छ सिन्धुपाल्चोकमा एमाले राष्ट्रिय महाधिवेशनका लागि ७६ जनाको उम्मेदवारी(नामावली सहित)

नेकपा एमालेको दशौं राष्ट्रीय महाधिवेशन प्रतिनिधी परिषदको लागी सिन्धुपाल्चोकमा २३ पदका लागी ७६ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । महाधिवेशन प्रतिनिधिका लागी सदरमुकाम चौतारामा रहेको नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा विहिबार उम्मेदवारी दर्ता भएको हो । सिन्धुपाल्चोकको प्रतिनिधी सभा क्षेत्र नं. १ मा ४ महिला सहित १२ जना र क्षेत्र नं. २ मा ३ महिला… Continue reading यस्तो छ सिन्धुपाल्चोकमा एमाले राष्ट्रिय महाधिवेशनका लागि ७६ जनाको उम्मेदवारी(नामावली सहित)