गायक मुकेश कटुवाल र मेलिना राइको गित “थाहा छ मलाई”सार्बजनिक(भिडियो सहित)

पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित गायक मुकेश कटुवालको नयाँ आधुनिक गित ” थाहा छ मलाई ” सार्वजनिक भएको छ। गित संगीतमा निकै लामो समयदेखि निरन्तर लागिरहेका गायक कटुवालले दर्जनौं गित हरु बजारमा ल्याइसकेका छ्न गायक कटुवालले दर्शकहरुले पुराना गितहरु लाई जतिनै यो गित थाहा छ मलाई ले पनि माया पाउनेमा बिस्वस्त छ्न।… Continue reading गायक मुकेश कटुवाल र मेलिना राइको गित “थाहा छ मलाई”सार्बजनिक(भिडियो सहित)

अलिफ खानको “छाया भेटाइदेउ” बोलको गित सार्वजनिक (भिडियो सहित)

नेपाली संगीतका अदृस्य संगीतकार तथा गायक प्रभावन जे को शब्द संगीत र प्रस्तुति मा अलिफ खानको आवाजमा सजिएको “छाया भेटाइदेउ” बोलको गित सार्वजनिक भएको छ।यस गित को संगीत संयोजन प्रभावनजे कै रहेको छ भने युवा सारंगी बादक मनिष गन्धर्व ले सारंगी को आवाज भरेका छन् । गीतको भिडियो मा अलिफ खान संगै चर्चित संगीतकारहरु सन्जिब… Continue reading अलिफ खानको “छाया भेटाइदेउ” बोलको गित सार्वजनिक (भिडियो सहित)

गित”म गित तिमी धुन”सार्बजनिक( भिडियो सहित)

निकै मीठो सुमधुर गित ” म गित तिमी धुन” सार्बजनिक भएको छ।  गित १४ गते सार्बजनिक गरिने निर्देशक बिदुर नेपालीले टक नेपाल सङ्ग बताउनुभएको थियो। सोही अनुसार साउन १४ गते सार्बजनिक गरिएको हो।  उक्त गितमा गायक बिएम चिरन राइको स्वर रहेको छ भने मनोज साङ्सोन राई ले सङ्गीत संयोजन गरेका छ्न । सार्वजनिक गीतमा पाशाङ… Continue reading गित”म गित तिमी धुन”सार्बजनिक( भिडियो सहित)

हरिवंशआचार्य,करिश्मा मानन्धर,पल शाह र केकी अधिकारी फिचर्ड‘माछीलाई खोलीको लेउ’रिलिज (भिडियो)

‘माछीले खाने खोलीको लेउ’ को सफलता पश्चात् सरोज वलीले ’माछिलाई खोलीको लेउ’ गीतको भिडियो सार्वजनिक ल्याएका छन् । गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द छन् । हरिवंश आचार्य र मेलिना राईले स्वर दिएको गीतको भिडियोमा मल्टीस्टार कास्ट छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग एवं मास्टरिङ्ग गरेका छन्।नवराज उप्रेतीको छायाँकन… Continue reading हरिवंशआचार्य,करिश्मा मानन्धर,पल शाह र केकी अधिकारी फिचर्ड‘माछीलाई खोलीको लेउ’रिलिज (भिडियो)