अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ २५ चैतमा रिलिज

भदौ २५ काठामाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् । यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् । झरना थापाले निर्देशन… Continue reading अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ २५ चैतमा रिलिज

‘थिरिमाली’को छायांकनमा देखिए माओत्से

नेपाली कलाकार भारतिय दक्षिण फिल्ममा अभिनय गर्न थालेका छन् ।हालै फिल्मको केहि तस्विर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको छायांकन सकिएको समेत जानकारी दिएको छ । भारतको मनालीको दृश्य कैद गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । यो फिल्मलाई नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेको ‘अनन्या फिल्मस्’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज्’… Continue reading ‘थिरिमाली’को छायांकनमा देखिए माओत्से