मोडल रुबिना श्रेष्ठले गरिन पहिलो माया सार्बजनिक( भिडियो हेर्नुस )

पछिल्लो समय धेरैको मन मुटुमा बसेकी लोकप्रिय मोडल रुबिना श्रेष्ठ अभिनित रोमान्टिक गित “पहिलो माया “सार्बजनिक भएको छ। पछिल्लो समय अभिनयमा व्यस्त रहेका रुबिनाले पछिल्लो समय अभिनय गरेका ” चस्मा ” मेलम्चिको पानी ” राम्री राम्री तरुनि”गितले दर्शक को मन जित्न सफल भएको छ। त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ। चर्चित गित गनगन… Continue reading मोडल रुबिना श्रेष्ठले गरिन पहिलो माया सार्बजनिक( भिडियो हेर्नुस )

कसरी बन्दो रहेछ कण्डम  ? भिडियो

१२ कात्तिक, काठमाडौं । एजेन्सी । कण्डम परिवार नियोजनको अस्थायी साधान मात्रै होइन । यसले संक्रामक रोग लाग्नबाट समेत बचाँउछ । त्यसैले पनि यसलाई दोहोरो सुरक्षा दिने भरपर्दो साधन समेत भनिन्छ । तर यो कण्डम हो चाँही के रु कसरी बन्छ रु कण्डम उत्पादन गर्ने जर्मनीको नम्बर वान ब्राण्ड प्लेव्वाई उत्पादन गर्ने कम्पनीले बनाएको यो… Continue reading कसरी बन्दो रहेछ कण्डम  ? भिडियो

सुनिल र सरुको ’डिजिटल फोटो’मा बले कक्रोज (भिडियो)

१ कात्तिक, , काठमाडौं ।  गायक सुनिल कटुवाल र गायिका सरु गौतमको स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक उक्त गीतमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिभा कंडेलको मुख्य अभिनय रहेको छ । कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ ।… Continue reading सुनिल र सरुको ’डिजिटल फोटो’मा बले कक्रोज (भिडियो)

जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । र, जनतालाई पनि विश्वासमा लिन आग्रह गरेका छन् । भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध जनाएको छ र, तत्काल कूटनीतिक वार्ता गर्न चाहेको छ । त्यस विषयमा  प्रधानमन्त्री… Continue reading जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित

राजविराज, चैत २४ । कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको हो । स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताए । सप्तरीको… Continue reading व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित

विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

काठमाण्डौं, चैत २४ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्न थालेपछि इक्यानले त्यस्ता विद्यार्थीलाई… Continue reading विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

कोरोना भाइरसको जोखिममा सुदूरपश्चिम प्रदेश

s~rgk'/, !) r}t M;/sf/n] Ps ;ftfsf nflu ;Ldf gfsfdf cfjfudg aGb u/]kl5 ;f]daf/ laxfg u88frf}sL gfsf vl6Psf ;'/IffsdL{x? . t:jL/ M z]/axfb'/ l;+x÷/f;;

कञ्चनपुर, चैत २४ । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम… Continue reading कोरोना भाइरसको जोखिममा सुदूरपश्चिम प्रदेश

कोरोना भाइरसको संक्रमणबाट बच्न दीपावली

जनकपुरधाम, चैत २३ । कोरोना भाइरस विरुद्ध लड़न सम्पूर्ण जनता एक रहेको भन्दै जनकपुरधाममा आज साँझ दियो बाली दीपावली मनाईएको छ ।विश्व कोरोना भाइरस संक्रमणबाट जुधिरहेको बेला एकताबद्ध भई लड़नका लागि तयार रहेको सन्देश दिनका लागि जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरुमा दियो बाली दीपावली मनाईएको हो । कोरोना भाइरस अर्थात् कोभीड़ १९ बाट अहिलेसम्म लगभग… Continue reading कोरोना भाइरसको संक्रमणबाट बच्न दीपावली

विज्ञ समुहले प्रदेश सरकारलाई प्रतिवेदन बुझायो

जनकपुरधाम, चैत २३ गते । प्रदेश दुईको सरकारले कोरोनाको संक्रमण फैलिन नदिन निति निर्माणका लागि गठन गरेको विज्ञहरुको समूहले सुझाव सरकारलाई बुझाए । सरकारले सुझाव दिन तथा निति निर्माणका लागि जिम्मा दिएको दुई दिन पछि विज्ञहरुको समूहले सुझाव प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाए। विज्ञहरुले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन… Continue reading विज्ञ समुहले प्रदेश सरकारलाई प्रतिवेदन बुझायो

कोभिड -१९ को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह

जनकपुरधाम, चैत २३ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड -१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गर्नुभए । उनले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताए । मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस… Continue reading कोभिड -१९ को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह