आफ्नो अडानबाट पछि हटे ओली ः अध्यादेश अब खारेज हुदैँ

२ पुष, महोत्तरी । सर्वोच्च अदालतमा सरकारले ल्याएको संवैधानिक परिषदको कार्यविधि ऐन संशोधन अध्यादेश बदरको माग गर्दै तीन छुट्टाछुट्टै रिट निवेदन बुधबार दर्ता भएका छन् । सरकारले मंगलबार ल्याएको उक्त अध्यादेश  संविधानविपरित भएको दाबीसहित बदर गर्न माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु ओमप्रकाश अर्याल र कञ्चनकृष्ण न्यौपानेले संवैधानिक इजलासमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका… Continue reading आफ्नो अडानबाट पछि हटे ओली ः अध्यादेश अब खारेज हुदैँ

प्रधानमन्त्रि सहित ३ जनाको उपस्थितिमा आयो अध्यादेश ः अब के होला नेकपामा ?

१ पुष,काठमाडौँ । मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएका थिए । त्यसपछि दिउँसो ५ बजे मन्त्रिपरिषद्को आकास्मिक बैठक बसेको थियो । यसभन्दा अघिको बैठकमा पनि सभामुख सापकोटा अनुपस्थित भएका कारण प्रधानमन्त्रिको नेतृत्वमा रहेको संवैधानिक बैठक दोस्रो पटक पनि बस्न विफल भएपछि अध्यादेश ल्याउने निर्णयमा सरकार पुगेको बताइन्छ । यो अवधिमा प्रधानमन्त्री ओलीले… Continue reading प्रधानमन्त्रि सहित ३ जनाको उपस्थितिमा आयो अध्यादेश ः अब के होला नेकपामा ?