अमेरिकी राष्ट्रपति चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आरोप

एजेन्सी ३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आरोपलाई अस्वीकार गरेका निर्वाचन सुरक्षा अधिकारी बर्खास्त भएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई ट्रम्पले बर्खास्त गरेका हुन् । ट्रम्पले ट्वीट गर्दै साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका हुन् । क्रिसले हालै वक्तव्य जारी गरेर… Continue reading अमेरिकी राष्ट्रपति चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आरोप