बाइडेनले अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत पाए

काठमाडौं, २० कात्तिक । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । यसअघि बाराक ओबालमालेृ लोकप्रिय मत पाएका थिए । सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि बाइडनले नछिनेका हुन् । त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए… Continue reading बाइडेनले अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत पाए