ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

१२ कात्तिक, काठमाडौं ।   काठमाडौंमा दसैँ अवधिको बेला  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन । उनिहरुले सवारी नियम उल्लङ्घन गर्दा कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन… Continue reading ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ