अवैध हातहतियार र गोली गठ्ठासहित एक जना पक्राउ

७ मंसिर, मोरङ । मोरङमा अवैध हातहतियार र गोली गठ्ठासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउमा उर्लावारी नगरपालिका ६ बाट प्रहरीले फक्ताङलुङ गाउँपालिका २ ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । उक्त स्थानमा केही व्यक्तिहरु हातहतियारसहित लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । शेर्पाको साथबाट… Continue reading अवैध हातहतियार र गोली गठ्ठासहित एक जना पक्राउ