बर्दिबासमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुदै

२० मंसिर,महोत्तरी । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ महोत्तरीको बर्दिबासमा पहिलो पल्ट प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । बर्दिवास ८ को क्वाटर रंगशालाको फुटबल मैदान  हुने खेलमा प्रदेशभरीका ८ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । आज हुने खेलमा ८ वटा जिल्लाका ८… Continue reading बर्दिबासमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुदै