आतंकवादीको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर

२२ मंसिर,काठमाडौं ।  अबू बकर शेकाऊको नाम सुन्नु भएकै होला,अफ्रिकी मुलुक नाइजेरियाको विद्रोही समूह बोको हरामका कमाण्डर अबू बकर शेकाऊ यस्ता ब्यक्ति हुन् जसकोे एक इशारामा आतंकवादीको फौज क्षणभरमा रगतको होली खेल्न तयार हुन्छन् । विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबू बकर शेकाऊको टाउकाको मूल्य तोकिएको छ । अबू बकर शेकाऊको टाउकाको मूल्य अमेरिकाले ७०… Continue reading आतंकवादीको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर