गायक तथा सर्जक रुद्रसेन विश्वकर्मा को भर्खरै सार्वजनिक भएको “कानोमे आँहाके झुमका“ बोलको मैथीली गीत र भिडियो को चौतर्फी प्रशंसा

३० असोज, काठमाडौं । पछिल्लो समयमा ब्यापक चर्चामा रहेका जनकपुर अञ्चल मिथिलानगर १० लालगढ़ का श्रष्टा गायक, संङ्गीतकार तथा मोडल रुद्रसेन विश्वकर्मा र बहु चर्चित गायिका ज्योति मगरको स्वरमा केहि दिन अगाडी मात्र मैथिली गित दिवानी नामक एल्बममा समाबेश रहेको शिर्ष गीत ‘कानोमे आँहाके झुम्का‘’एक दमै उच्च क्वालिटी को दमदार म्युजिक भिडियो सहित सार्बजनिक भएको… Continue reading गायक तथा सर्जक रुद्रसेन विश्वकर्मा को भर्खरै सार्वजनिक भएको “कानोमे आँहाके झुमका“ बोलको मैथीली गीत र भिडियो को चौतर्फी प्रशंसा