राहत कोषमा नेपाली काँग्रेसको ४० लाख सहयोग

जनकपुरधाम, चैत २४ । प्रदेश नं. २को सरकारले कोरोना महामारी नियन्त्रण , रोकथाम तथा उपचारको लागी स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले ४० लाख ७५ हजार रुपैया सहयोग गराए । नेपाली काँग्रेसका प्रदेश नं. २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फ बाट नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण… Continue reading राहत कोषमा नेपाली काँग्रेसको ४० लाख सहयोग