उखु किसानको पिडा कस्ले बुझिदिने : मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा

२३ कात्तिक, काठमाडौं । पटक पटक सरकारले उखु किसानहरुलाई ठगेरहेको हुदाँ मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् । प्रतेक वर्ष सरकारको रबैया देखे पछि उखु किशानहरु यस वर्ष पनि सिंहदरबारमा गएर आन्दोलन सुरु गर्ने घोषणा गरेका छन । ्उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७… Continue reading उखु किसानको पिडा कस्ले बुझिदिने : मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा