सरकार अपदस्त गर्न आन्दोलन गर्ने उपेन्द्र यादवको घोषणा

२८ कार्तिक ,सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान सरकार विभेदकारी रहेको भन्दै यसलाई अपदस्थ गर्न आफनो पार्टीले सशक्त आन्दोलनको अगुवाई गर्ने उदघोष गरेका छन् । शुक्रबार राजविराजमा सो पार्टीद्वारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष यादवले त्यस्तो उदघोष गरेका हुन्… Continue reading सरकार अपदस्त गर्न आन्दोलन गर्ने उपेन्द्र यादवको घोषणा