एक सय १० केजी गाँजासहित एकजना पक्राउ

२७ कार्तिक , महोत्तरी । महोत्तरीमा जिप चेकजाँच गर्ने क्रममा गाजा सहित एक जना पक्राउ परेको छ । सिमावर्ति क्षेत्र एकडाँडा गाउँपालिका–३ स्थित भटौलियामा ना.३ च ९६२४ नम्बरको जिप चेकजाँच गर्ने क्रममा ११० केजी गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का ३० वर्षीय अम्मरकुमार थिङ बुधबार राति पक्राउ परेका हुन् । सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) सुरेश सापकोटाका… Continue reading एक सय १० केजी गाँजासहित एकजना पक्राउ