बलात्कारीको लिङ्ग काट्ने कानुन बनाइँदै

एजेन्सी १ पुस काठमाडौँ । पाकिस्तानले बलात्कारीलाई नपुंशक बनाउने कडा कानुन बनाउने भएको छ । नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो। नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ। मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन्। पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय… Continue reading बलात्कारीको लिङ्ग काट्ने कानुन बनाइँदै

Untitled

२६ मंसिर,एजेन्सी – यमनको विद्रोही समूहबीच एक हप्ताभित्रमा संयुक्त सरकार बन्न दावि गरेको छ । अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको आएको े विद्रोही समूहले संयुक्त सरकार बन्न दावि गरेको छ । साउदी अरब नेतृत्वको गठबन्धनका अनुसार वर्तमान् सरकार र एसटीसी समूहका कूल २४ मन्त्री रहने गरी नयाँ… Continue reading Untitled

धाँधलीको आरोपमा ट्रम्पले हालेको हुलाक मतको मुद्दा सर्वोच्चबाट खारेज

१४ मंसिर, काठमाडौं ।  एजेन्सी ( हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरेको छ । त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो । राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्। पेन्सिलभेनियामा युनिभर्सल… Continue reading धाँधलीको आरोपमा ट्रम्पले हालेको हुलाक मतको मुद्दा सर्वोच्चबाट खारेज

विश्वभरी ११ लाख ८० हजारको मृत्यु , सङ्क्रमितको संख्या ४ करोड ५० लाख नाघ्यो

एजेन्सी, १४ काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण विश्वभरी अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि… Continue reading विश्वभरी ११ लाख ८० हजारको मृत्यु , सङ्क्रमितको संख्या ४ करोड ५० लाख नाघ्यो