ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आपू निकट केन्द्रीय सदूयहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । अहिले नेकपामा ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना नयाँ सदस्य थप… Continue reading ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

बालुवाटारमा सुरु भयो ओली पक्षको बैठक

७ पुस, महोत्तरी । प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बिहान ९ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नुपर्ने भन्दै ढिला सुरु गरिएको छ । केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने ओली पक्षका नेताहरुले बताएका छन् । उनीहरुलाई… Continue reading बालुवाटारमा सुरु भयो ओली पक्षको बैठक

प्रधानमन्त्रिले गरे संसद विघटन

५ पुष, महोत्तरी । आज आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेको मानेर संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेपालको… Continue reading प्रधानमन्त्रिले गरे संसद विघटन

माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव

१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका प्रभावशाली नेताहरुलाई पक्षमा पार्न प्रयास गर्दै आएका छन् । उनले आफै प्रत्यक्ष भेटेर वा विश्वासपात्रमार्फत् विभिन्न प्रस्ताव पठाइरहेका छन् । ओलीले नेकपाको पछिल्लो विवाद चर्किएयता वरिष्ठ नेता माधवकुमार नेपालसँग तीनपटक भेटेका छन् । भेटमा उनले नेपालसँग राजनीतिक लेनदेनको… Continue reading माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव

जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २१ कात्तिक । सरकार सञ्चालन र पार्टीका गतिविधिका बारेमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला बिहीवार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच ५ दिनपछि पुनः भेटवार्ता भएको हो । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच साढे २ घण्टा जति छलफल भए पनि कुनै पनि विषयमा… Continue reading जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह