कपिलवस्तुको नगर स्तरीय जनमत पार्टी को कार्यालयको उद्घाटन

धनी राम कोईरी २१ मंसिर,कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा २ गैडहवा मा नगर स्तरीय जनमत पार्टीको कार्यालय को उद्घाटन सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा जनमत पार्टीका कार्याकर्ताहरु सहभागीता रहेको थियो । उद्घाटन सम्पन्न भए लगतै सहभागीहरु परिचय दिदै सम्पन्न गरियो ।

कपिलवस्तु काे यशोधरा मा २७ औं अन्तरराष्ट्रिय अपाङ्ग दिवस मनाइयो

२० मंसिर,कपिलवस्तु । कपिलवस्तु जिल्ला को यशोधरा गाउपालिका मा २७ औं अपाङ्गता दिवस सफलता पूर्वक सम्पन्न गरिएको छ । दलित सामाजिक विकास केन्द्रले विगत ५ बर्ष देखि यशोधरा गा।पा।मा विभिन्न परियोजनाको साथ साथै अपाङ्गता भएको ब्यक्तिहरुका लागी कार्य गर्दै आई रहेको छ । अपाङ्गता भएको ब्यक्तिहरुको सशक्तिकरण, जीवीकोपार्जन, वहाँहरुको हक अधिकारका लागी काम गरिएको छ ।… Continue reading कपिलवस्तु काे यशोधरा मा २७ औं अन्तरराष्ट्रिय अपाङ्ग दिवस मनाइयो