आफ्नो अडानबाट पछि हटे ओली ः अध्यादेश अब खारेज हुदैँ

२ पुष, महोत्तरी । सर्वोच्च अदालतमा सरकारले ल्याएको संवैधानिक परिषदको कार्यविधि ऐन संशोधन अध्यादेश बदरको माग गर्दै तीन छुट्टाछुट्टै रिट निवेदन बुधबार दर्ता भएका छन् । सरकारले मंगलबार ल्याएको उक्त अध्यादेश  संविधानविपरित भएको दाबीसहित बदर गर्न माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु ओमप्रकाश अर्याल र कञ्चनकृष्ण न्यौपानेले संवैधानिक इजलासमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका… Continue reading आफ्नो अडानबाट पछि हटे ओली ः अध्यादेश अब खारेज हुदैँ