नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

१२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मलाई स्थगित भएको हो । आन्तरिक कलह बढ्दै गएका बेला नेकपा केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । अब मंसिर १५ देखि १७ गतेसम्मका लागि सारिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र… Continue reading नेकपा केन्द्रीय कमिटी बैठक स्थगित