सर्लाहीका उखु किसानहरु काठमाडौं केन्द्रीत आन्दोलनमा ओर्ले ।

२९ मंसिर, सर्लाही । लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखुकिसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीको आयोजनामा चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले… Continue reading सर्लाहीका उखु किसानहरु काठमाडौं केन्द्रीत आन्दोलनमा ओर्ले ।

शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय

  २६ मंसिर, काठमाडौं । शिक्षा आयोगको प्रतिवेदन छापेका दुई वटा संस्थालाई गैरसरकारी संस्था महासंघ नेपालले कारबाही गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको छ । आयोगका १३ सदस्यको अनुमतिमा प्रतिवेदन छाप्दा सरकारको निशान छाप र प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई कारबाही गर्ने… Continue reading शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय

नेपालमा मृतकको संख्या १०२ पुग्यो : कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

३१ श्रावण २०७७, शनिबार काठमाडौं – नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ… Continue reading नेपालमा मृतकको संख्या १०२ पुग्यो : कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु