बालुवाटारमा सुरु भयो ओली पक्षको बैठक

७ पुस, महोत्तरी । प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बिहान ९ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नुपर्ने भन्दै ढिला सुरु गरिएको छ । केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने ओली पक्षका नेताहरुले बताएका छन् । उनीहरुलाई… Continue reading बालुवाटारमा सुरु भयो ओली पक्षको बैठक