शालिक हटाईएको विषयमा छानविन समिती गठन

२५ मंसिर,महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका ११ खयरमारामा रहेको निर्मल लामा बहुप्रतिक्षालयमा स्थापित कमरेड रामवृक्ष यादवको अर्धकदको शालिकको विषयमा नेकपाका नेताहरुबीच नै आरोप प्रत्यारोप हुन थालेको छ । एक पक्षका नेताले कमरेड रामवृक्ष यादवको शालिक ढालेको भन्दै यसलाई आपत्तिजनक भनेको छ भने अर्को पक्षले भने शालिकलाई रंगरोगन गरि अर्को ठाउँमा राखिनको लागि उखेलिएको जनाएको छ… Continue reading शालिक हटाईएको विषयमा छानविन समिती गठन